निर्विकार

वि. [सं.]

  1. विकार नहुने; बाह्य प्रभाव परे पनि कुनै विकृति देखा नपर्ने।
  2. रूपान्तरमा नजाने; नबदलिने; अपरिवर्तित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)