निर्विघ्न

वि. [सं.]

  1. बिचमा कुनै बाधा अड्को नपरेको; विघ्नरहित; निर्बाध।
  2. कुनै किसिमको विघ्नबाधा नपरीकन; सजिलैसित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)