निर्वितर्क

वि. [सं.]

  1. कुनै पनि तर्क गर्न नसकिने; विवाद गर्न नसकिने; निर्विवाद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)