निर्विचार
वि. [सं.]
- विचार नभएको; सोचविचार गर्न नसक्ने।
- योगशास्त्रका अनुसार सूक्ष्म आलम्बनमा तन्मय हुँदा आलम्बनको नाम र सङ्केत आदिको समेत ज्ञान नभई आकारको मात्र ज्ञान हुने सबीज समाधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)