निर्विरोध
वि. [सं.]
- विरोध नभएको; कहीँ कुनै पक्षबाट पनि आपत्ति नउठाइएको।
- बिना कुनै विरोध; विरोध नभईकन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)