निर्विवाद
वि. [सं.]
- विवाद नभएको; कुनै प्रकारको झैझगडा नभएको।
- सबैद्वारा स्वीकृत; सर्वमान्य।
- विवाद नभईकनै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)