निर्विवेक

वि. [सं.]

  1. विवेक नभएको; विचार पुर्‍याउन नसक्ने; विचारशून्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)