निर्वीरा

ना. [सं.]

  1. पति र पुत्र नभएकी स्त्री; लोग्ने र छोरा दुवै मरिसकेर बाँचेकी स्त्री; अवीरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)