निर्वीर्य

वि. [सं.]

  1. पराक्रम देखाउन नसक्ने; वीर्य नभएको; शूरताहीन।
  2. नपुंसक; हिजडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)