निर्वृत्त
वि. [सं.]
- काम पूरा भएको; सिद्ध; सम्पन्न; समाप्त।
- सांसारिक विषय-वासनाबाट मुक्त भएको; विरक्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)