निर्वैर

वि. [सं.]

  1. वैरभाव नभएको; शत्रुताहीन; दुस्मनी नगर्ने।
  2. शत्रु वा वैरी नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)