निर्व्याजवि. [सं.]छलकपट नगर्ने; निष्कपट।स्वच्छ दिल भएको; उदार।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निर्वैर निर्व्रजन