निर्व्रजन
ना. [सं.]
- एक ठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने काम; आप्रवास; पाही बदल्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)