निर

ना. [सं. नील]

  1. निलो रङ।
  2. निलो रङको एक प्रकारको मणि; नीलमणि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)