निर
ना. [सं. नीली]
- बाटुला आकारका ससाना पात हुने, प्याजी रङका फूल फुल्ने, लामालामा कोसा फल्ने एक प्रकारको सानो बोट। (आयुर्वेदमा यसको गुण पेटसम्बन्धी रोगलाई नाश गर्ने बताइएको छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)