निर

ना.यो. [सं. निकट]

  1. समीप; नजिक; नेर।
  2. सँगसँगै; आसपास। (उदा.- राम मनिर बस्यो।)
  3. निकटमा; समीपमा। (उदा.- ऊ अलि-अलि गर्दै निरनिर आइपुग्यो)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)