निवारण
ना. [सं.]
- कुनै काम गर्नुबाट रोक्ने काम; पन्छाउने काम; अपसारण।
- रोक; रोकावट; छेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)