निवारणीय

वि.

  1. निवारण गर्न लायक; छेक्न योग्य।
  2. रोकावट गर्न सकिने; हटाउन सकिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)