निविड

वि. [सं.]

  1. झाङ्गिएको; बाक्लो; घना।
  2. घोर; डरलाग्दो; भयङ्कर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)