निविदा

ना. [सं.]

  1. कुनै संस्था वा कार्यालयबाट बनाइने भवन, सडक आदिको नापनक्साबमोजिम ठेक्कामा बनाउन स्वीकार गरिने पत्र; बोलपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)