निविष्ट

वि. [सं.]

  1. निवेश बनाएर बसेको; स्थित; आसीन।
  2. प्रवेश गरेको; छिरेको।
  3. एकाग्र पारिएको (मन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)