निवृत्त

वि. [सं.]

  1. कुनै कामकुरा, विषयवासना, नोकरी आदिबाट हटेको; छाडेको।
  2. फिर्ता भएको; फर्केको; फिरेको।
  3. गर्नुपर्ने काम सकिएको; समाप्त।
  4. अवकाश पाएको; नोकरीको अवधि पूरा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)