निवृत्ति
ना. [सं.]
- हट्ने काम; मुक्ति; छुटकारा।
- पन्छने वा तर्कने प्रक्रिया।
- सकिएको स्थिति; समाप्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)