निश्चय

ना. [सं.]

  1. शङ्का वा दुविधा नभएको ज्ञान; सन्देहरहित ज्ञान।
  2. टुङ्गो; निर्क्योल; निधो; ठहर।
  3. विश्वास; पत्यार।
  4. दृढ विचार; गहिरो भावना।
  5. अलङ्कारशास्त्रका अनुसार अरू विषयलाई निषेध गरेर प्रकृत विषयको स्थापना गर्दा पर्ने अलङ्कारको एक भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)