निश्चयात्मक

वि. [सं.]

  1. निश्चय भएको; निधो गरिएको; निश्चित।
  2. निस्सन्देह।
  3. ठिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)