निश्चयात्मक सर्वनाम
ना.
- कुनै व्यक्ति वा वस्तुलाई तोकेर देखाउने वा औँल्याउने त्यो, यो, ती, यी, त्यहाँ, यहाँ आदि सर्वनाम; दर्शक सर्वनाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)