निश्चिन्त

वि. [सं.]

  1. कुनै चिन्ता नलिने; फिक्री नभएको; निस्फिक्री।
  2. शान्त प्रकृतिको; धैर्यशाली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)