निश्चिन्तता

ना. [सं.]

  1. निश्चिन्त हुनाको भाव वा स्थिति; बेफिक्रीपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)