निश्चेतन

वि. [सं.]

  1. चेतनाशक्ति नभएको; बेहोस; मूर्छित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)