निश्चेष्टता

ना.

  1. निश्चेष्ट हुनाको भाव वा अवस्था; अरू ठाउँमा सर्ने प्रवृत्तिको अभाव; स्थिरता।
  2. चेष्टाविहीनता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)