निश्छलवि. [सं.]अरूलाई धोका नदिने; छलकपट नगर्ने; निष्कपट।स्वच्छ हृदयको।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)निश्चेष्टता निश्छलता