निश्वस्त

वि. [सं.]

  1. निश्वास फालिएको।
  2. निश्वास निकाल्दा उच्चारण गरिएको (ध्वनि आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)