निश्वास

ना. [सं.]

  1. नाक वा मुखबाट निस्केको सास; शरीरको श्वासप्रश्वासको प्रक्रियामा भित्रबाट बाहिर जाने वायु।
  2. प्राणवायु नाकबाट निस्कने प्रक्रिया।
  3. लामो सास; सुस्केरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)