निषिद्ध
वि. [सं.]
- निषेध गरिएको; रोक लगाइएको; वर्जित।
- दूषित; दोषले पूर्ण।
- खराब; काम नलाग्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)