निषेचन

ना. [सं.]

  1. सेचन गर्ने काम; छर्कने प्रक्रिया।
  2. भिजाउने काम; आर्द्रीकरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)