निषेधाज्ञा

ना.

  1. कतैकहीँ कुनै अवाञ्छित काम भएगरेमा वा गर्ने आशङ्का देखिएमा त्यसबाट हानि हुने पक्षले अदालतमा उजुरी परेको बखत सम्बन्धित अदालतबाट त्यस्तो कार्य नगर्न प्रतिवादी पक्षलाई दिइने आदेश।
  2. कुनै सङ्कटको स्थितिमा मालसामानको आयातनिर्यात वा परिवहनमा प्रतिबन्ध लगाइने सरकारी आदेश; मालसामान वा सेवाको निकासी पैठारीमा लाइने प्रतिबन्ध वा नियन्त्रण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)