निषेधात्मक

वि. [सं.]

  1. निषेध गरिएको; अस्वीकृति वा अभाव बुझाउने; नकारात्मक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)