निष्क
ना. [सं.]
- एक प्रकारको स्वर्णमुद्रा (एक कर्ष बराबरको)।
- गलामा पहिरने सुनको गहना।
- सुन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)