निष्कण्टक
वि. [सं.]
- काँडा नभएको; स्निग्ध।
- बिघ्न- बाधा केही नभएको; निर्विघ्न।
- प्रतिद्वन्द्वी नभएको; कुनै शत्रु नभएको; एकलौटी।
- निर्विघ्न तवरले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)