निष्कपट
वि. [सं.]
- अरूलाई धोका नदिने; छलकपट नभएको; छलछाम गर्न नजान्ने।
- सोझो; साधारण प्रकृतिको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)