निष्कर्मण्य
वि. [सं.]
- कर्म नगर्ने; अकर्मण्य; काममा नजोतिएको; अल्छी।
- काम नलाग्ने; निकम्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)