निष्कर्मा

वि. [सं.]

  1. मन लाएर काम नगर्ने; एकचित्त भएर काम नगर्ने।
  2. बेकामको; रद्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)