निष्कलङ्क

वि. [सं.]

  1. कलङ्क नभएको; दाग नभएको; निर्दोष।
  2. स्वच्छ; उदार हृदय भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)