निष्कल

वि. [सं.]

  1. कुनै अङ्ग वा भाग नष्ट भएको; टुटेफुटेको।
  2. कला नभएको; कलाहीन।
  3. वीर्य नभएको; पराक्रमहीन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)