निष्कास

ना. [सं.]

  1. निकाल्ने काम; बाहिर पठाउने प्रक्रिया।
  2. कुनै घरजग्गाबाट बाहिर सडकसम्म ओहोरदोहोर गर्ने ठाउँ; निकास।
  3. घर, महल आदिको बाहिर निस्केको भाग; कौसी; बरन्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)