निष्कासन

ना. [सं.]

  1. कुनै संस्था, कार्यालय आदिबाट केही अवधिका लागि वा सधैँका लागि निकाल्ने काम; निकाला।
  2. प्रवेश रद्द गर्ने काम; सम्बन्धित संस्था वा कार्यालयबाट लाञ्छनासहित हटाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)