निष्कासित
वि. [सं.]
- निकालिएको; बाहिर पठाइएको।
- विद्यालय वा कुनै कार्यालयबाट निष्कासन गरिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)