निष्ठ
वि. [सं.]
- रहेको; काममा लागेको; कर्तव्यमा संलग्न।
- कुनै काममा आस्था वा श्रद्धा राख्ने; निष्ठावान्।
- ठहर्याइएको; प्रमाणित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)