निष्ठा
ना. [सं.]
- कुनै कामविशेषमा अथवा परम्परागत मान्यतामा राखिने श्रद्धा; भक्तिभाव; आस्था।
- अवस्थिति; आधार।
- विश्वास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)