निष्णात

वि. [सं.]

  1. सिपालु; कुशल; निपुण।
  2. कुनै विषयमा आधिकारिक जानकारी राख्ने; विशेषज्ञ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)